२२ असार, रौतहट । जिल्ला प्राविधिक कार्यालय रौतहटका इन्जिनियर अजय ठाकुर ४५ हजार घुससहित पक्राउ परेका छन् ।
विजयपुर प्राविको कम्पाउड पर्खाल बनाएबापत भुक्तानी सिफारिसका लागि ठाकुरले सेवाग्राही सँग रकम मागेका थिए ।
उनलाई अख्तियार दुरुपयोग आयोग हेटौंडाको टोलीले रंगेहात पक्राउ गरेको हो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4