५ असोज, काठमाडौं । कवि आलोक खनालको ‘म देश भएको छैन’ नामक कविता संग्रह लोकार्पण गरिएको छ ।
शुक्रबार राजधानीमा आयोजिक एक कार्यक्रमकाबीच वरिष्ठ नियात्राकार दामोदर पुडासैनीले उक्त पुस्तकको लोकार्पण गरेका हुन् ।
दामोदर पुडासैनी प्रतिभा पुरस्कार कोषले प्रकाशन गरेको उक्त पुस्तकमा ४० वटा कविताहरु समावेश गरिएका छन् । संग्रहमा अधिकांशजसो कविताहरुमा देशप्रेमका भावनाहरु समेटिएका छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4