गीतकार तथा संगीतकार निरज सिलवालको ‘तिमी हिड्ने बाटो’ बोलको गीत युटुबमा सार्वजनिक भएको छ । यो गीतमा देवेन्द्र नेवाको स्वर तथा संगीत संयोजन छ । निरजको गीतको भिडियोलाई नेत्रजंग पाण्डेले निर्देशन गरेका छन् ।
भिडियोमा मिलन मिश्र, दिनेश कार्की, आयुषा श्रेष्ठको मोडलिङ हेर्न सकिनेछ । भिडियोलाई कृष्ण भण्डारीले सम्पादन गरेका हुन् । सिलवालका यसअगाडि पनि २ गीत बजारमा सार्वजनिक भैसकेका छन् । उनले ‘टुकु टुकु हिड्ने र गल्ती’ बोलको गीत बजारमा ल्याएका थिए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4