+

यूएईविरुद्ध रोहितकुमारको अर्धशतक

२०७५ माघ  १२ गते १४:३५ २०७५ माघ १२ गते १४:३५
यूएईविरुद्ध रोहितकुमारको अर्धशतक

१२ माघ, काठमाडौं । यूएईविरुद्धको दोस्रो एकदिवसीय क्रिकेटमा रोहितकुमार पौडेलले अर्धशतक बनाएका छन् । टस जितेर ब्याटिङ थालेको नेपालले यो समाचार तयार पार्दासम्म ४५ ओभरमा २०२ रन बनाएको छ ।

सातौं नम्बरमा ब्याटिङमा आएका रोहितले ४४.५ ओभरमा दुई रन लिँदै अर्धशतक पुरा गरेका हुन् ।

लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय