
१५ वैशाख, काठमाडौं। सीजी मोटोकर्पले नयाँ वर्ष २०७६ को लागि नयाँ योजना सार्वजनिक गरेको छ ।
सीजी अटोमोटिभ्स डिभिजन अन्तर्गतको सीजी होल्डिङस् तथा सुजुकी फोर ह्वीलर्सको आधिकारिक वितरक सीजी मोटोकर्पले नयाँ वर्ष अवसरमा सुजुकी सियोर प्राईज योजना प्रस्तुत गरेको हो ।
यस योजना अन्तर्गत, सुजुकीका ग्राहकहरुले ४ लाख सम्मको नगद छुट, १ लाखसम्मको एक्चेञ्ज बोनस तथा एक वर्षको लागि निःशुल्क बिमा पनि प्राप्त गर्न सकिनेछ ।
यो योजना यही वैशाख १३ गतेदेखि प्रारम्भ भई सीमित अवधिको लागि सीमित मोडेलहरुमा लागू गरिएको छ । योजना भने नेपाल अधिराज्यभर लागू हुने छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4