
२७ असार, काठमाडौं । लगातारको वर्षाका कारण देशभरको जनजीवन प्रभावित भएको छ ।
दैनिक कामका लागि कार्यालय तथा स्कुल कलेज हिँडेकाहरु पानीले गर्दा समस्यामा परेका छन् ।
नदीहरुमा पानीको सतह बढेका कारण तराई मधेसका जिल्लामा डुवानको समस्या सुरु भएको छ । काठमाडौं उपत्यकामा समेत नदी किनारमा रहेका सुकुम्बासी बस्तीमा पानी पसेको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4