
२७ साउन, काठमाडौं । यातायात व्यवस्था कार्यालय ललितपुरले सञ्चालन गरेको सवारी चालक अनुमति पत्रको प्रयोगात्मक परीक्षा (ट्रायल) दिन आउने एक नक्कली परीक्षार्थी पक्राउ परेका छन् ।
पक्राउ पर्नेमा काठमाडौं डल्लु बस्ने सुर्खेतका १८ वर्षीय बिनोद शाही रहेको प्रहरीले जनाएको छ ।
ललितपुर महानगरपालिका-१३ कुसुन्तीस्थित सुजुकी ट्रायल सेन्टरमा आइबार सञ्चालित ट्रायल परीक्षामा सुर्खेतका दिनेश अधिकारीको नाममा ट्रायल दिने क्रममा शाहीलाई पक्राउ गरेको हो ।
उनीमाथि अनुसन्धान सुरु गरिएको प्रहरीको भनाइ छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4