
१ माघ, काठमाडौं । ठमेलमा स्थित फेयरफिल्ड मेरियट काठमाडौं होटेलले माघ ३ देखि माघ १२सम्म चाइनिज फुड फेस्टिबल आयोजना गर्ने भएको छ । नपाली ग्राहकलाइ फरक देशको सांस्कृतिक खानाको मध्यमबाट प्रफुल्लित बनाउने उद्देश्यले मेला गर्न लागिएको हो ।
चाइनिज खाना विश्वभर प्रख्यात छ । चाइनिज नयाँ बर्षको अवसरमा हुन लागेको फेस्टिबलमा अनगिन्ती स्वदिष्ट र चाख्लाग्दो चाइनिज ब्यन्जन तयार हुनेछन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4