+
+

राष्ट्रपतिले गरिन् प्रधानमन्त्रीको स्वास्थलाभको कामना

अनलाइनखबर अनलाइनखबर
२०७६ फागुन २० गते १६:४१

२० फागुन, काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रधानमन्त्री केपी ओलीको स्वास्थ्यलाभको कामना गरेकी छन् ।

पुनः मिर्गौला प्रत्यारोपणका लागि प्रधानमन्त्री ओली त्रिवि शिक्षण अस्पताल भर्ना भएका छन् र, उनको भोलि विहान ९ बजे प्रत्यारोपण गर्ने तयारी छ ।

राष्ट्रपति भण्डारीले मंगलबार ट्वीटरमार्फत प्रधानमन्त्रीको मिर्गौला प्रत्यारोपण सफलतासहित स्वास्थ्यलाभको कामना गरेकी हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?