
२९ जेठ, काठमाडौं । नेपालमा हवाई उडान तत्काल नखुल्ने भएको छ । सरकारले तोकिएका बाहेक अन्य उडानलाई अनुमति नदिने निर्णय गरेको हो।
मन्त्रिपरिषद्को बुधबारको बैठकले गरेका निर्णय सार्वजनिक गर्दै अर्थमन्त्री डा. युवराज खतिवडाले यस्तो जानकारी दिएका हुन् । यसरी तोकिएको समयमा विदेशबाट नेपाली नागरिकको उद्धारको काम भने जारी रहनेछ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4