
‘दुई अक्षरको माया’ गीतको अफिसियल भिडियो सार्वजनिक भएको छ । बादल थापाको शब्द, लय र स्वरमा सजिएको गीतमा चिरञ्जीवी सापकोटा र रोशनी कार्कीको अभिनय छ ।
भिडियोमा कलाकार प्रेम पुरी र राज थापा क्षेत्रीको पनि अभिनय छ। सिर्जन बरालले निर्देशन गरेको म्युजिक भिडियोको ज्ञानेन्द्र शर्मा हुमागाईँले छायांकन गरेका हुन ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4