
६ कात्तिक, काठमाडौं । अखिल नेपाल फुटबल संघ (एन्फा)का अध्यक्ष कर्माछिरिङ शेर्पालाई कोरोना संक्रमण भएको छ ।
शेर्पालाई केही दिनदेखि सामान्य लक्षण देखिएको थियो । शरीर दुख्नुका साथै खोकी समते लागेपछि बुधबार स्वाब दिएका थिए ।
बिहीबार आफ्नो रिपोर्ट पोजेटिभ आएको शेर्पाले बताएका छन् । होम आइसोलेनसमै रहेका उनले आफ्नो सम्पर्कमा रहेकाहरुलाई सतर्क रहन आग्रह गरेका छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4