+
+

कोराना संक्रमित मोरङका पुरुषको धरानमा मृत्यु

अनलाइनखबर अनलाइनखबर
२०७७ कात्तिक २४ गते १५:४५

२४ कात्तिक, काठमाडौं । कोरोना भाइरस संक्रमणबाट मोरङका ६५ वर्षका पुरुषको मृत्यु भएको छ ।

पथरी शनिश्चरे नगरपालिका–१ का उनको सोमबार विहान ९ः०५ बजे धरानको बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा मृत्यु भएको हो कात्तिक १३ गते कोरोना संक्रमण पुष्टि भएका उनलाई कात्तिक २३ गते अस्पताल भर्ना गरिएको थियो । उनमा हाइपरटेन्सन, मधुमेहलगायतको दीर्घरोग पनि देखिएको प्रतिष्ठानका सहप्रवक्ता डा. आशिष श्रेष्ठले जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?