२७ वैशाख, काठमाडौं । नेपाल उद्योग परिसघका अध्यक्ष राजेशकुमार अग्रवालले नेपालले आगामी आर्थिक वर्षमा दुई वर्षका नीति पुन: फर्काउनु पर्ने बताएका छन् ।
बिहीबार नेपाल आर्थिक पत्रकार समाज सेजनले अर्थमन्त्री वर्षमान पुनको उपस्थितिमा आयोजना गरेको प्रिबजेट छलफलमा उनले यस्तो बताएका हुन् ।
यद्यपि यसो गर्दा केहीले कोभिड अगाडिको समयमा फर्किएको आरोप लाग्न सक्ने भन्दै उनले अर्थतन्त्रका लागि यो आवश्यक रहेको बताए ।
निजी क्षेत्रमा जाने स्रोत मिसयुज भयो भन्ने भास्य चिर्नसमेत कोभिड अगाडिको नीतिमा जानुपर्ने उनको भनाइ छ ।
उनले आन्तरिक उत्पादनलाई प्राथमिकता दिनसमेत सुझाव दिए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4