+
+

सुशिल कोइरालाको स्मृति दिवसमा दीप प्रज्वलन

अनलाइनखबर अनलाइनखबर
२०७७ माघ २६ गते १९:२२

२६ माघ, रौतहट । पूर्वप्रधानमन्त्री एवं नेपाली कांग्रेसका तत्कालीन सभापति सुशिल कोइरालाको छैठौं स्मृति दिवसको अवसरमा नेपाल विद्यार्थी संघले सोमबार शान्तिवाटिकामा दीप प्रज्वलन गरेको छ ।

कोइरालाले अप्ठ्यारो समयमा संविधान जारी गरेर नेपाललाई नयाँ युगमा प्रवेश गराएको स्मरणमा दीप प्रज्वलन गरिएको नेविसंघका महामन्त्री दीपक भट्टराईले जानकारी दिए । २०७२ साल माघ २६ गते कोइरालाको निधन भएको थियो ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?