२३ फागुन, काठमाडौं । सर्वोच्च अदालतले संसद विघटन बदर गरेपछि पहिलो पटक संसद बैठक सुरु भएको छ । आइतबारको बैठकमा राष्ट्रपतिले संसद अधिवेशन आह्वान गरेको सूचना र मन्त्रिपरिषद गठनसम्बन्धी पत्र पढेर सुनाउने कार्यसूची छ ।
त्यस्तै सरकारले संसद नभएका बेला ल्याएका विभिन्न ७ वटा अध्यदेश पनि संसदमा पेश हुँदैछ ।
आइतबार प्रतिनिधिसभाका वर्तमान र पूर्व सदस्य गरी १४ जनाको शोक प्रस्ताव पारित गर्ने कार्यसूची पनि रहेको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4