
२२ चैत, काठमाडौं । नेकपा एमालेको माधवकुमार नेपाल समूहले काठमाडौंमा समानान्तर जिल्ला कमिटी बनाएको छ ।
आइतबार बुद्धनगरमा भएको अगुवा कार्यकर्ता भेलाले वसन्त मानन्धरको नेतृत्वमा २२५ सदस्यीय जिल्ला कमिटी घोषणा गरेको हो । कमिटीको उपाध्यक्षमा शोभा सापकोटा, सचिवमा कुसुम कार्की र उपसचिवमा लक्ष्मीप्रसाद श्रेष्ठ छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4