+
+

सशान र विनयको ‘डन’

अनलाइनखबर अनलाइनखबर
२०७८ वैशाख २ गते १५:३०

सशान कँडेल र विनय कार्कीको स्वर, महेश ज्ञवालीको शब्द तथा संगीतमा ‘डन’ बोलको गीत सार्वजनिक भएको छ । यो गीतको भिडियोलाई राजु कानले निर्देशन गरेका हुन् । राजुको निर्देशन र अभिनयमा तयार भएको भिडियोमा देव नेपाली, प्रतिभा महर्जन, हिलारी रावललाई पनि फिचरिङ गरिएको छ ।

अष्ट्रेलियामा छायांकन गरिएको भिडियोमा कृष्ण सुवेदीको छायांकन, विकास दाहालको सम्पादन छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?