
१५ साउन, काठमाडौं । लक्ष्मी इक्वीटी फण्डको मूल्य समायोजन भएको छ । लक्ष्मी इक्वीटीले दिन लागेको ३५ प्रतिशत लाभांश पछि यसको मूल्य समायोजन भएको हो । समायोजन पछि नेपाल स्टक एक्सचेञ्जले प्रति कित्ता १३ रुपैयाँ ९० पैसा मूल्य तोकेको छ ।
बिहीबार कारोबार बन्द हुँदासम्म यसको मूल्य प्रतिकित्ता १७ रुपैयाँ ४० पैसा थियो । ३५ प्रतिशत लाभांश पछि मूल्य समायोजन भइ अब आइतबारदेखि प्रति कित्ता १३ रुपैयाँ ९० पैसा मूल्यमा कारोबार सुरु हुनेछ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4