
मन्त्रिपरिषद् बैठक । फाइल तस्वीर
भदौ, काठमाडौं । मन्त्रिपरिषद् बैठक अहिले बालुवाटारमा जारी छ । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा आकस्मिक मन्त्रिपरिषद् बैठक बसेको हो ।
यो बैठकले राजनीतिक दल विभाजनसम्बन्धी अध्यादेश ल्याउने निर्णय गर्ने अनुमान गरिएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4