+

च्याम्पियन्स लिगको फाइनल खेल पेरिसमा हुने

२०७८ फागुन  १३ गते १६:०७ २०७८ फागुन १३ गते १६:०७
च्याम्पियन्स लिगको फाइनल खेल पेरिसमा हुने

१३ फागुन, काठमाडौं । च्याम्पियन्स लिग फुटबलको फाइनल पेरिसमा हुने भएको छ ।

रुसले युक्रेनमाथि आक्रमण थालेपछि बढेको तनावसँगै यूईएफएले च्याम्पियन्स लिगको फाइनल रुसको सेन्ट पिटरबर्गको साटो फ्रान्सको पेरिसमा खेलाउने निर्णय गरेको हो । च्याम्पियन्स लिगको फाइनल मे २८ मा हुनेछ ।

फुटबल
लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय