+
+

यी हुन संसारकै अग्लो तिघ्रा भएकी केटी

अनलाइनखबर अनलाइनखबर
२०७० पुष २५ गते १५:२७

आजकल प्रतियोगिताहरुमा पनि यति धेरै सिर्जनशीलता हुन थाल्यो कि, त्यो कल्पनाको सीमाभन्दा पनि बाहिर जान थालिसक्यो । हुँदाहुँदा रसियामा कुन केटीका तिघ्रा अग्ला छन भन्ने प्रतियोगिता भएको छ ।

मिस लंगेस्ट लेग्स कम्पिटिसन अर्थात सबैभन्दा लामो खुट्टा भएकाहरुको प्रतियोगिता १८ वर्षीया कानुनकी बिद्यार्थीले जतेकी छिन् । १०६ सेन्टिमिटर लामो खुट्टा भएकी अनास्तासिया स्टे्रशेवस्कायाले यो उपाधि जितेकी हुन् । इन्टरनेटमा भएको भेटिङमा साइबेरियाको नोवोसिबिस्कमा बस्ने उनले सबैभन्दा धेरै भोट पाएकी थिइन् ।

Anastasia-Strashevskaya

१७९ सेन्टिमिटर अग्ली यिनको तौल ५२ किलो छ भने खुट्टाको लम्बई १०६ सेन्टिमिटर छ । ५२ प्रतिस्पर्धीलाई पछि पार्दै उनले उपाधिसँगै १ हजार ६ सय पाउन्ड जितेकी छिन् । अग्लो तिघ्रा भएकी केटीको प्रतिस्पर्धा जितेपछि आफ्नो कानुनी करियरलाई परिवर्तन गर्ने पक्षमा नरहेको उनले बताइन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?