+
+

नेपाल र दक्षिण कोरियाका कलाकारको बेजोड प्रस्तुती

अनलाइनखबर अनलाइनखबर
२०७१ असोज १२ गते १०:३१

korean-kalakar
कपन टुरिजम प्रमोशन बोर्डले ‘सांकृतिक साँझ’को आयोजना गरेको छ । कपन टुरिज बोर्डका अध्यक्ष आङकामी शेर्पाको सहभापतित्वमा सम्पन्न कार्यक्रममा सामान्य प्रशासन मन्त्री लालबाबु पण्डित, सभासद गगन थापाको साथमा पर्यटन क्षेत्रका विभिन्न व्यक्तीहरुको सहभागीता थियो ।

दक्षिण कोरियाका चर्चित संगीतकर्मीहर हे रुन पार्क र किम सुङ वेइले पनि बेजोड प्रस्तुती राखे । साथमा नेपाली कलाकारहरु मिङ्मा शेर्पा, मिलन अमात्य, दुर्गा खरेल, सन्तोष लामा, विश्व नेपालीको प्रस्तुतीले पनि स्टेज ततायो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?