+
+

तस्बिरमा हङकङको नेफ्टा अवार्ड

अनलाइनखबर अनलाइनखबर
२०७१ कात्तिक ४ गते ११:५३

gharana-and-jiwan
‘सातौ नेफ्टा फिल्म अवार्ड’ हङकङमा सम्पन्न भएको छ । नेपाल चलचित्र प्राविधिक संघको आयोजनामा एस.के प्रोडक्शनको सहकार्यमा अवार्ड आयोजना गरिएको हो ।
हङकङको ‘वीपी इन्टरनेशनल होटल’को भव्य हलमा सम्पन्न कार्यक्रममा ३१ विधामा अवार्ड वितरण गरियो । नेपालका लागि निर्माता सुनिलकुमार थापा र हङकङका लागि ग्रेट पर्फ]{ट कम्पनीले अवार्डको जिम्मा लिएको थियो ।

१ हजार सिटको हलमा दर्शकको उपस्थिती खचाखच भरिएको थियो । कलाकारका प्रस्तुतीले दर्शकलाई मनोरञ्जन दियो । अवार्डमा देखिएका केही तस्बिरहरु यस्ता छन् :

arpan-and-keki bhuwan-and-anmol dipakraj-giri jiwan-jharna-keki-sudarsan manoj-and-sunil manoj-kc nefta-group puja-and-baburma

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?