१८ कात्तिक, काठमाडौं । लागू औषधसहित पक्राउ गरेर छुटेका पूर्व युवराज पारस साहले सेल्फी फोटो फेसबुकमा पोष्ट गरेका छन् ।
जसमा उनी नयाँ गेट-अपमा देखिएका छन् । टाउेकामा कपडा बेरेरका उनी हँसिलो देखिएका छन् ।
साह झण्डै एक महिनाअघि थाइल्याण्डमा लागू औषधसहित पक्राउ परेका थिए । धरौटीमा छुटेपछि उनको पहिलो तस्वीर सार्वजनिक भएको हो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4