राजधानीबाट शुक्रवार प्रकाशित हुने आर्थिक क्षेत्रका दैनिक पत्रिकाहरुले मन्त्रीलाई जिम्मेवारदी बनाउँदै विकास समिति, अल्पविकसित देशको २४ बुँदे घोषणापत्र लगायतका खबर छन् ।
कारोबार दैनिकमा मन्त्रीलाई जिम्मेवार बनाउँदै विकास समिति, तामाकोसी सेयरले फर्कायो गाउँ, ब्यापारघाटा २७.४ प्रतिशतले वृद्धि, पाँच सय किमी पाइप विछ्याउन दुई वर्ष लाग्ने, आर्थिक कारोबार पठाउन म्यानपावरलाई निर्देशन, दूधको मूल्य लागत अनुसार नै हुने, मंसिरमा भैपरी खर्च ८४ करोड, स्वास्थ्य र पूर्वाधारमा लगानी गर्न बंगलादेशका लगानीकर्ता इच्छुक लगायतका खबर छन् ।
नागरिक दैनिकमा अल्पविकसित देशको २४ बुँदे घोषणापत्र, मन्त्रीस्तरीय संयन्त्र बनाउन संसदीय समितिको निर्देशन, खाद्यको ‘ड्यामेज्ड’ चामल अलपत्र, मूल्य समायोजनमा कार्यविधि नै बाधक, प्रचलित एने गृहले मानेन, विजुली तारमा देश आत्मनिर्भर, मूल्यवृद्धि ७.२ प्रतिशत लागयतका खबर छन् ।
अन्नपूर्णपोष्टमा बिदेसिँदै नेपाली पाइलट, अब कृषि र पशु बिमा सस्तोमा, सार्वजनिक-निजी साझेदारी नीतिको तयारी अन्तिम चरणमा, एसएमएसबाट श्रम स्वीकृतिको सूचना प्रभावकारी, रेमिट्यान्स वृद्धि सुस्त, नेपाली ब्राण्ड विदेश जाँदै लगायतका खबर छन् ।
आर्थिक दैनिकमा भोटेकोसीको टावर निर्माण गर्न नदिनेमाथि अब बल प्रयोग, राजधानीको बालाजी सुर्ती उद्योगमा छापा, ढुंगा-गिट्टी भारत निकासी गर्ने पक्षमा अर्थमन्त्री महत, निक्षेपको औसत वृद्धिदर घट्यो, निगमले तत्काल मूल्य नघटाउने, प्रश्नपत्र काण्डाका अभियुक्तलाई ओली र देउवाको संरक्षण लगायतका खबर छन् ।
भर्खरै
पुराना
लोकप्रिय
Advertisment
प्रतिक्रिया 4