Comments Add Comment

सन्नी लियोनी बलिउडकी नम्बर वान कलाकारः तुषार

sunney
मुम्बई । अभिनेता तुषार कपुरले पोर्न स्टार सन्नी लियोन बलिउडको नम्बर वान कलाकार भएको बताएका छन् ।
हिन्दी फिल्म ‘मस्तीजादे’ मा सन्नीसँग काम गरेका तुषारले सुटिङ अवधिमा निकै रमाइलो भएको बताए । ‘सन्नी वास्तवमै गज्जब हिरोइन रहिछन् । उनी क्षमतावान पनि छिन्, फिल्म हिट हुन्छ ।’ उनले भने ।
मिलाज जावेरी निर्देशित यस फिल्ममा सन्नीले लैला लिलीको भुमिका निर्वाह गरेकी छिन् । तुषारले आफ्नो भुमिका वारे खुलाउन चाहेनन् ।
हिन्दी फिल्म ‘जिस्म २’ वाट बलिउडमा प्रवेश गरेकी सन्नीले रागीनी एमएमएस २ मा मुख्य भुमिका निर्वाह गरेकी थिइन् । उनी अभिनित फिल्म चर्चित नभएपनि फिल्म रिलिजताका सन्नी चर्चामा रहन्छिन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment