३ भदौ, काठमाडौं । गुन्डा नाइके कुमार लामा ‘घैटे’ प्रहरीको गोली लागी घाइते भएका छन् । काठमाडौंमा सामाखुसीमा प्रहरीले घैटेलाई गोली प्रहार गरेको थियो ।
घाइते घैटेलाई उपचारका लागि अस्पताल भर्ना गरिएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4