+
+

सुल्तानमा मेरो हल्ला मात्रैः परिणिती

अनलाइनखबर अनलाइनखबर
२०७२ मंसिर २२ गते १०:३५

pariniti-chopra-hot

मुम्बई । नायिका परिणिती चोपडाले चलचित्र ‘सुल्तान’ मा आफ्नो कुनै भूमिका नरहेको प्रष्ट पारेकी छिन् ।

केही समय अघिदेखि सुल्तानमा परिणितीले मुख्य भूमिका निर्वाह गर्न लागेको हल्ला चलेको थियो । परिणीतिले ट्वीट गर्दै भनेकि छिन् ‘म सुल्तानमा काम गर्दै छैन । मैले सुल्तानमा काम गर्न लागेको केवल हल्ला मात्रै हो । उपयुक्त समय आएपछि नयाँ फिल्मको वारेमा भनौला ।’

उनले सन २०११ मा ‘लेडिज भर्सेज रिकी बेहल’ मा काम गरेकी थिईन् अर्को फिल्म ‘किल दिल’ सन २०१४ मा रिलिज भएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?