+
+

प्रधानमन्त्रीलाई विवेकशील नेपालीको कालो पिण्ड

अनलाइनखबर अनलाइनखबर
२०७३ वैशाख १२ गते १५:५०

PM-lai-kalopinda१२ वैशाख, काठमाडौं । सरकारको कार्यशैलीको बिरोधमा प्रधानमन्त्री केपी शर्मा ओलीलाई कालो पिण्ड दिइएको छ ।

विवेकशील नेपाली पार्टीको आहृवानमा युवाहरुको समूहले कालो कपडा लगाएर प्रधानमन्त्रीको नाममा कालो पिण्ड चढाएका हुन् ।

आइतबार बिहान धरहराबाट सुरु भएको विवेकशील नेपालीको बिरोध र्‍याली सिंहदरबार अगाडि भद्रकाली मन्दिरमा पीण्ड पूजा गरेर सकिएको थियो ।

धरहराबाट भद्रकाली तर्फ आउँदै गर्दा प्रहरीले हस्तक्षेप गरेको थियो । विवेकशील नेपालीका अनुसार प्रहरीले आफूहरुको ब्यानर खोसेर दुर्व्यवहार गरेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?