१४ वैशाख । आज अपराह्न ३ बजेर १८ मिनेट जाँदा रसुवाको धुन्चे आसपास केन्द्रविन्दु भएको ४.३ रिक्टर स्केलको परकम्प गएको छ ।
गत वर्ष वैशाख १२ गते गएको ‘गोरखा भूकम्प’पछि हालसम्म ४ रिक्टर स्केल वा त्यसमाथिका ४५१ परकम्प गइसकेको छ ।
परकम्पपछि धुन्चेका बासिन्दा तथा सरकारी कर्मचारीहरु त्रसित भई भागदौड गरेका थिए भने चलिरहेका सवारी साधन पनि रोकिएका थिए । अभिभावकहरु विद्यालय गएका आफ्ना सन्तानलाई खोज्न गएका थिए । रासस
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4