१५ वैशाख, धनकुटा । जन्ती बोकेको बस दुर्घटना हुँदा धनकुटामा एक जनाको मृत्यु भएको छ । दुर्घटनामा दर्जनबढी घाइते भएका छन् ।
धनकुटाबाट इटहरी तर्फ जान लागेको को १ ख २९३२ नम्बरको बस आज बिहान कोशी राजमार्गको आत्मारा नजिकै पल्टिदाँ एक जनाको घटनास्थलमै ज्यान गएको प्रहरीले जनाएको छ ।
तिव्रगतिमा रहको उक्त बसले अर्को बसलाई ओभरट्याक गर्न खोज्दा दूर्घटना भएको प्रहरीले जनाएको छ ।
घटनाको थप विवरण अाउन बाँकी रहेको प्रहरीले जनाएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4