२५ वैशाख, काठमाडौं । एमाओवादी संसदीय दलको बैठकमा एमाओवादी सभासदहरु निर्धारित सममा उपस्थित भइसकेका थिए ।
सिंहदरबारस्थित संसदीय दल कार्यालयमा उनीहरुले अधिकांश समय दलका नेता तथा पार्टी अध्यक्ष पुष्कमल दाहालको कुर्सितिर निरन्तर आँखा लगाइरहे । आजको अन्नपूर्णमा समाचार छ ।
उनीहरु सायद चार दिनयता नेपालको राजनीतिमा उठकेका प्रश्नहरुको उत्तर दाहालकै मुखबाट सुन्न चाहन्थे । तर उनीहरको यो चाहना पूरा हुन पाएन ।
अध्यक्ष दाहाल उपस्थित नै नभई करिब एक घन्टा चलेर संसदीय दलको बैठक सकियो । बैठक अवधिभर उनीहरुले एकआपसमा खासखुस गर्दै प्रश्न गरे-‘अध्यक्ष दाहाल खै ?’
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4