विश्व चर्चित गायिका तथा नायिका सेलेना गोमेज लस भेगासको स्टेजमा देखिइन् । उनको यो ७५ औं स्टेज कार्यक्रम हो । सेलिनाले स्टेजमा लगाएको सेतो रंगको न्यूड पहिरन आकर्षक थियो । जसमा २३ बर्षकी यी सुन्दरीले आफ्नो जवानी र गायकीले दर्शकलाई मन्त्रमुग्ध बनाइन् ।
यो कन्सर्टबाट उठेको रकममध्येको केही अंश एक वृक्ष अनुसन्धानका लागि दान गरिने सेलेनाको भनाई छ । सन् २०१३ मा सेलेनाले आफ्नो स्टार डान्स टुरलाई रद्द गर्न फोर्स गरेकी थिइन् । यसको पछाडि उनको स्वास्थ्य स्थिती बताइन्छ ।
सेलेनाको कार्यक्रम भएकाले पनि टिकट पहिले नै सोल्ड आउट भएको थियो । सेलेना आफ्नो गायकी र अभिनयले विश्वमै परिचित छिन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4