आफ्नो प्राइभेट जेटमा करिब ८ घन्टाको यात्रा गरेर विश्व चर्चित रियालिटी स्टार किम कार्दशियन फ्रान्स पुगिन् । करिब ८ घन्टाको यात्रा गरेपनि उनको अनुहारमा कुनै थकान देखिएन । किमको चमक, सुन्दरता र पहिरनले सबैको ध्यान खिच्यो ।
मंगलबार बेलुकी फ्रान्समा आयोजित पार्टीमा पुग्नका लागि किमले न्यूयोर्कबाट ८ घन्टाको प्राइभेट जेट यात्रा गरेकी थिइन् । ३५ बर्षकी २ सन्तानकी आमा किमको पहिरन र सुन्दरताले पार्टीमा सर्वाधिक चर्चा पाएको थियो ।
किमले लगाएको पहिरन ज्वेलरी मिश्रति थियो । उनले केही दिन अगाडि आयोजित एक अवार्ड शोमा लगाएको पहिरन पनि ज्वेलरी मिश्रति थियो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4