२ असार, नवलपरासी । पूूर्वपश्चिम राजमार्ग अन्तर्गत नवलपरासीको रजहर झहरे खोलामा गएराति बस र ट्रक एक आपसमा ठोकिँदा ३८ जना घाइते भएका छन् । घाइते मध्य ५ जनाको अवस्था गम्भिर रहेकेा प्रहरीले जनाएको छ ।
इलाका प्रहरी कार्यलय नवलपुरले दिएको जानकारी अनुसार पश्चिवबाट पूर्वतर्फ जादै गरेको लु १ ख ४९,२२ नम्बरको बस र विपरीत दिशाबाट आउदै गरेको लु १ ख ८१३१ नम्बरको ट्रक एक आपसमा ठक्कर खादा सो दुर्घटना भएको हो ।
दुर्घटनामा परी घाईते भएकाहरुको चितवनको नया मेडिक र पुरानो मेडिकलमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4