+
+

‘सुन्तली’ बनेकि हट सुरजनी

अनलाइनखबर अनलाइनखबर
२०७३ असार १३ गते २२:४०

surjani kc (6)
साउन २१ गते नायिका सुरजनी केसी ‘सुन्तली’ बनेर भाग्न तयार छिन् । उनलाई ‘झिल्के’ले भगाउने तयारी गरेका छन् ।

ऋषिराज आचार्यको निर्देशनमा बनेको चलचित्र ‘सुन्तलीलाई भगाई लग्यो झिल्के’ले मा यी सुन्दरी देखिनेछिन् । आचार्यले नै निर्देशन गरेको अघिल्लो चलचित्र ‘सपना तिम्रो मेरो’मा पनि सुरजनी देखिएकी थिइन् । तर, सो चलचित्रमा केसीको खासै चर्चा भएन ।  surjani kc (1) surjani kc (2)
सार्वजनिक कार्यक्रममा समेत खुलेका पहिरन लगाएर पुग्ने सुरजनी आफूलाई हट नायिका भन्न रुचाउँछिन् । उनले यो चलचित्रमा आफू शिर्ष भूमिकामा भएकाले पनि ठूलो आशा गरेको बताइन् ।surjani kc (5)surjani kc (7)

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?