नायिका संचिता लुइटेल करिब ५ बर्ष लामो विश्रामपछि पुनः फिल्ममा फर्कीएकी छिन् । २ सन्तानलाई जन्म दिएकी संचिता अहिले चलचित्रमा व्यस्त छिन् । उनले अभिनय गरेको चलचित्र ‘राधा’ प्रदर्शनको तयारीमा छ भने अन्य केही चलचित्र भने चाडै आउँदैछन् ।
तस्वीरः श्रीधर पौडेल
ड्रेस डिजाइनः रोजिना श्रेष्ठ/कायरा बुटिक, सीटी सेन्टर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4