+
+

पुँजी पुर्याउन एभरेष्ट इन्स्योरेन्सको आकर्षक प्रस्ताव, बोनस र हकप्रद दुवै

अनलाइनखबर अनलाइनखबर
२०७४ असार २ गते १२:०१


२ असार, काठमाडौं । तोकिएको १ अर्ब चुक्ता पुँजी पुर्याउन एभरेष्ट इन्स्योरेन्सले २० प्रतिशत बोनस सेयर र १ बराबर ६ अनुपातमा हकप्रद सेयर दिने भएको छ ।

कम्पनीले असार २३ गते हुने बार्षिक साधारण सभामा यो प्रस्ताव लैजादैछ । कम्पनीले ५ वर्षको बार्षिक साधारण सभा एकै साथ गर्न लागेको हो । पाँच वर्ष देखिको प्रतिफल (लाभांश) लगानीकर्ताले एकै वर्ष प्राप्त गर्ने अवसर जुरेको हो । यसअघि पनि कम्पनीले हकप्रद भने जारी गरेको थियो ।

हाल बजारमा कम्पनीको सेयर मूल्य २ हजार ६ सय ४५ रहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?