+
+

यसरी हुँदैछ शरद र नीशाको बिहे (फोटो फिचरसहित)

अनलाइनखबर अनलाइनखबर
२०७४ असार १६ गते ११:१९


नायिका नीशा अधिकारी र क्रिकेटर शरद भेषावकर आज वैवाहिक जीवनमा बाँधिँदै छन् । यी दुर्इको विवाह समाराेह अहिले काठमाडाैंको एउटा पाँचतारे होटलमा चलिरहेको छ ।

अनलाइनखबरलाई प्राप्त तस्बिरमा नीशा बेहुलीको भेषमा निकै खुलेकी देखिन्छिन् भने ढाकाको दाैरा-सुरूवालमा सजिएका शरद पनि उस्तै खुलेका छन् ।

केही वर्ष लामो प्रेम सम्बन्धपछि यी दुर्इ वैवाहिक जीवनमा बाँधिएका हुन् ।

प्रेम सम्बन्धमा रहँदा नीशा खेल मैदानसम्म  पुगेर शरदलाई हौसला दिने गर्थिन् ।

यो पनि पढ्नुहोस् 

नीशा-शरद बिहेः ‘फिल्म हलबाट सुरु, पाँच तारेमा लगनगाँठो’

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?