८ भदौ, काडमाडौं । फोर्डले आउँदो चाडपर्वलाई ध्यानमा राखी फोर्ड क्यासमा क्यास अफर ल्याएको छ । यस योजना अन्तर्गत ग्राहकले फोर्ड गाडिको खरिदमा नियमित क्यास छुटका साथै लक्की ड्र मार्फत ८० हजारदेखि चार लाख रुपैयाँसम्मको अतिरिक्त नगद छुट पाउन सक्नेछन् ।
कुनैपनि ब्राण्डको गाडिसँग सट्टापट्टाको व्यवस्था पनि गरिएको छ । यो अवधिमा फोर्ड गाडि किन्नेलाई तीस हजारसम्मको अतिरिक्त सामान पनि दिइनेछ ।
फोर्ड गाडिको बुकिङ्गमा ग्राहकले एउटा युनिक कोड प्राप्त गर्नेछ । उक्त कोड कम्प्युटर प्रोग्राममार्फत तुरुन्त ग्राहकले पाउने अतिरिक्त छुट घोषणा गर्नेछ ।
फोर्डले आˆनो गाडिहरुमा ८० प्रतिशतसम्मको फाइनान्सको व्यवस्था साथै ८ दशमबलव ९९ प्रतिशतसम्मको व्याजदर उपलब्ध गराइने छ । यो योजना नेपालभर फोर्ड फिगो, एस्पाइर, एको स्पोर्ट, रेन्जर र एन्डेभरमा लागू गरिएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4