२० भदौं, काठमाडौं । ज्योति विकास बैंक लिमिटेडको मोरङ जिल्ला, बिराटनगर महा नगरपालिका वडा नंं. ७ रङ्गेलीरोडमा रहेको शाखा त्यसको पश्चिमततर्फ करिब १ सय मिटरको दुरीमा सारिएको छ ।
सोमवार बैंकको शाखा स्थानान्तरण गरिएको हो । शाखाको उद्घाटन उद्योग संगठन मोरङका अध्यक्ष मुकेश उपाध्याय र बिराटनगर महानगर पालिकाकी उप—मेयर इन्दिरा कार्कीले गरिन ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4