+

डेम्बेले चार महिना मैदान बाहिर रहने

२०७४ असोज  १ गते १९:५६ २०७४ असोज १ गते १९:५६
डेम्बेले चार महिना मैदान बाहिर रहने

१ असोज, काठमाडौं । बार्सिलोना फवार्ड ओस्मान डेम्बेले झण्डै चार महिना मैदान बाहिर रहने भएका छन् ।

यसै सिजन बोरुसिया डर्टमुण्डबाट १३५ मिलियन पाउण्डमा बार्सिलोना आएका उनी शनिबार गेटाफे विरुद्धको खेलका क्रममा उनी घाइतेका थिए । घुाडाको चोटका कारण उनी चार महिना मैदान बाहिर रहने बार्सिलोनाले जनाएको छ ।

डेम्बेलेको यसैसाता फिनल्याण्डमा शल्यक्रिया गरिनेछ ।

लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय