+

बार्सिलोना छाडे फुटबल नै खेल्दिनँ : पिके

२०७४ माघ  १५ गते २०:२४ २०७४ माघ १५ गते २०:२४
बार्सिलोना छाडे फुटबल नै खेल्दिनँ : पिके


१५ माघ, काठमाडौं । डिफेण्डर जेरार्ड पिकेले बार्सिलोना छाडेर अर्को कुनै क्लबका लागि नखेल्ने बताएका छन्

उनले हालै मात्र २०२२ सम्मका लागि सम्झौता गरेका छन् । आफूले कहिल्यै अन्यथा नसोचेको भन्दै उनले भने, ‘म यहाँ बस्नु र सम्झौता गर्नु तर्कसंगत छ ।’

बार्सिलोनामा नै करियर अन्त्य गर्ने सोच रहेको भन्दै उनले भने, ‘या बार्सिलोना नभए केही छैन ।’

यो सम्झौता पुरा भएमा बार्सिलोनामा १४ वर्ष हुनेछ । बार्सिलोना आफ्नो घर जस्तै भएको र क्लब आफ्नो जीवन भएको समेत पिकेले बताएका छन् ।

लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय