+
+

जब कांग्रेस नेताहरुले सडकमा बसेर जुत्ता पालिस गरे …

अनलाइनखबर अनलाइनखबर
२०७४ माघ १६ गते १७:३०


१६ माघ, काठमाडौं । शहीद दिवसको दिन मंगलबार विहानै बानेश्वरमा फरक दृश्य देखियो । कांग्रेस नेताहरु सडक छेउमा लहरै बसेर जुत्ता पालिस गरिरहेका थिए ।

चन्द्र भण्डारी, धनराज गुरुङ लगायतका नेताहरुले पैदलयात्रुको जुत्तामा पालिस गरे । कृष्णप्रसाद भट्टराई प्रतिष्ठानले सहिद दिवसको अवसर पारेर यो प्रतिकात्मक कार्यक्रम गरेको हो ।

‘नेपालको राजनीति फोहोर भएको छ । जुत्ता पालिस गरे झै राजनीति पनि शुद्धीकरण गर्नुपर्छ भन्ने हाम्रो अभियान हो’ कांग्रेस नेता धनराज गुरुङले अनलाइनखबरसँग भने ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?