+

केल अर्को महिनासम्म मैदान बाहिर रहने

२०७४ फागुन  ३० गते २०:४९ २०७४ फागुन ३० गते २०:४९
केल अर्को महिनासम्म मैदान बाहिर रहने

३० फागुन, काठमाडौं । टोटनहृयामका स्ट्राइकर हृयारी केन अर्को महिनासम्म मैदान बाहिर रहने भएका छन् ।

आइबार प्रिमियर लिगमा बोर्नमाउथविरुद्धको खेलका क्रममा उनको खुट्टाको लिगामेन्ट च्यातिएको थियो । उनी अर्को महिनासम्म खेल्न नसक्ने क्लबले पुष्टि गरेको छ ।

केनले क्लबका लागि यो सिजन ३५ गोल गरिसकेका छन् । तर, अब उनले शनिबार एफए कपको म्वार्टरफाइनलमा स्वान्सीविरुद्ध हुने खेल गुमाउने भएका छन् ।

लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय