नायिका अदिती वुढाथोकी अहिले मुम्बइमा छिन् । उनी, अहिले नृत्य र भाषाको तालिम लिइरहेकी छिन् । चाडै नै तेलेगु चलचित्रमा काम गर्ने तयारीमा रहेको अदितीले अनलाइनखबरसँग बताएकी थिइन् ।
अदितीसँग गरिएको कुराकानीको भिडियो यहाँ हेर्नुहोस्ः
उनै, अदितीले इन्टाग्राममा २ वटा तस्बिर पोष्ट गरेकी छिन् । स्विमिङ पूलमा रमाउँदै गरेकी अदितीले पोष्ट गरेकी स्विमिङ पहिरनमा उनी निकै हट देखिएकी छिन् ।
सामाजिक संजालमा अदिती यस्तै हट तस्बिर पोष्ट गरेर चर्चामा आउने गर्छिन् । चलचित्र ‘कृ’का निर्माता र निर्देशकले पनि उनलाई इन्टाग्रामको तस्बिर हेरेरै मन पराएका थिए ।
अदितीले आफूले नेपाली चलचित्र खेल्न हतार नगर्ने समेत बताएकी छिन् ।
अदितीसँग गरिएको ‘मस्ती टक’को भिडियो यहाँ हेर्नुहोस्ः
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4