+
+

दोस्रो एकदिवसीय क्रिकेट : शक्ति र करण प्लेइङ ११ मा परेनन्

टस जितेर नेपालले ब्याटिङ रोज्यो

अनलाइनखबर अनलाइनखबर
२०७५ साउन १८ गते १४:३५


१७ साउन, काठमाडौं । नेदरल्याण्ड्ससँगको दोस्रो एकदिवसीय खेलमा शक्ति गौचन र करण केसी प्लेइङ ११ मा परेका छैनन् ।

साथै पहिलो खेलमा घाइते भएका शरद भेषावकर पनि शुक्रबारको खेलमा छैनन् ।

सुवास खकुरेल, ललित भण्डारी र रोहितकुमार पौडेलले प्लेइङ ११ मा स्थान पाएका छन् ।

खेल पौने ३ बजे नेदरल्याण्ड्सको एमस्टलभिनमा हुने छ । नेपालले टस जितेर ब्याटिङ रोजेको छ ।

नेदरल्याण्ड्सको टिममा भने कुनै परिवर्तन भएको छैन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?