२० भदौ, काठमाडौं । देशभर न्युनतम मूल्यमा प्रयोगशाला सेवा उपलब्ध गराउने उद्देश्यले लक्ष्मी बैंक र क्राउन लेब्रोटरी एण्ड रिफरल सेन्टर (के–ल्याब) बीच सम्झौता भएको छ ।
सम्झौता पत्रमा बैंकका प्रमुख कार्यकारी अधिकृत सुदेश खालिङ्ग तथा ल्याबका कान्ति थापाले हस्ताक्षर गरे ।
सम्झौता अनुसार लक्ष्मी बैंकका ग्राहक एवं कर्मचारीलाई ल्याबले आफ्ना विभिन्न सेवामा २५ प्रतिशतसम्म छुट दिनेछ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4