+
+

पशुपतिमा तीजको लहर आयो बरिलै ‍‍‍…(फोटो फिचर)

अनलाइनखबर अनलाइनखबर
२०७५ भदौ २७ गते १५:५०

२७ भदौ, काठमाडौं । आज हिन्दू नेपाली महिलाहरुको ठूलो पर्व तीज । महिलाहरुले विहानैदेखि भोको बसेर भगवान शिवको पूजाअर्चना गर्छन् ।

आज ब्रत बसेर भगवान शिवको पूजा गरेमा विवाहित महिलाले पतिको दीर्घायूको लागि र अविवाहितले आफूले चाहेजस्तो वर पाउने मान्यता रहेको छ । त्यसैले काठमाडौंका शिव मन्दिरहरुमा ब्रतालु महिलाहरुको घुइँचो लागेको छ ।

सबैभन्दा ठूलो भीड पशुपतिनाथ मन्दिरमा रहेको छ । यहाँ ब्रत बसेर पूजा गर्नेदेखि नाचगान गरेर रमाइलो गर्ने महिलाहरु दिनभरी नै हुन्छन् ।

हेर्नुस् पशुपति क्षेत्रका केही तस्वीरहरु

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?